search

spot_img
spot_img

ब्रहमाकुमारीद्वारा रक्तदान कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० फागुन । ब्रहमाकुमारीज युवा प्रभाग र समाज सेवा प्रभागद्वारा आयोजित रक्तदान कार्यक्रममा ७ महिलासहित ५३ जना रक्तदान गरेका थिए । महाशिवरात्रिको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अजय कुमार चौरसिया,जाबेद मियाँ अन्सारी, कमल, राजेन्द्र भट्टराई, अमित खत्री, निमिश अग्रवाल, साबिर हुसैन, राजु कुमार जैसवाल, संजय श्रेष्ठ, रूपनारायण ठाकुर लोहार, ऋषिकेश कुमार दास लगायतले रक्तदान गरेका थिए । राजयोग वीरगंजकी प्रमुख रबिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति बृजकिशोर पटेल, वडा कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, सामुदायिक प्रहरी कार्यालय छपकैयाका अध्यक्ष ग्याँसुदिन ठकुराईको उपस्थिति थियोे । कार्यक्रममा राजेन्द्र भट्टराईले ४७औं पटक रक्तदान गरेको नेरेसो रेशमकोठी उपशाखा युवा संयोजक अभिलाष गुप्ताले बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

करेन्ट लागेर दुईजनाको मृत्यु

वीरगंज, ६ साउन । ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय...

सम्बन्धित खबर

- Advertisement -neelambads