search

spot_img
spot_img

महिलाको शव बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० फागुन । पर्सामा एक जना महिलाको वेवारिसे शव बरामद भएको छ । डोकेैला चौकभन्दा २ किलोमटिर उत्तर रहेको तिलावे खोलाको डयाम पुलको पुर्वी किनारबाट उक्त शव बरामद भएको हो । खोलामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव बरामद भएको स्थान वीरगंज–२७ उदयपुरघुर्मीको क्षेत्र पर्छ । अन्दाजी ३०÷३५ वर्षकी उक्त महिलाको खोलामा डुबाउनको लागि फालिएको अवस्थामा शव बरामद भएको हो । महिलाको ज्यानमा जात्तो बाधेर उनको शवलाई खोलामा डुबाइएको अवस्थामा प्रारम्भिक अवस्थामा शव भेटिएको तर थप अनुसन्धान हुन बाँकी रहेको पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी गराए । उनका अनुसार अहिले विस्तृत विवरण आएप्छि थप बोल्न मिल्ने बताए । तर घटना शंकास्पद देखिएको उनले बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीमसेन थापाका नीतिहरु आज पनि सान्दर्भिक छन् : सांसद ढकाल

गोरखा— बोर्लाङ, ९ साउन/ नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा संघीय सांसद एकनाथ ढकालले राष्ट्रनिर्माता भीमसेन थापाका विचार र नीतिहरु...

सम्बन्धित खबर

- Advertisement -neelambads