search

spot_img
spot_img

मधानी महोत्सवमा कुम्भ मेलाका भाइरल गर्लको प्रस्तुति देखेर दर्शकहरु चकित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ फागुन । रौतहटको मौलापुर नगरपालिकाको पतौरा स्थित मौलापुरमा मधानी महोत्सवको समापन कार्यक्रममा महाकुम्भ मेलाका भाइरल गर्ल मोनालिसाको प्रस्तुतति देखेर सर्वसाधारण चकित भएका थिए भने भोजपुरीया कलाकार प्रिया सुहानी, रितेश पाण्डेको प्रस्तुतिलाई दर्शकले धेरै रूचाएका थिए । मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको मौलापुर नगरपालिकाले जानकारी दिएको छ । मेयर रिना देवी साह र कार्यक्रम प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साह रहेको सो कार्यक्रममा भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक सुनिल पण्डित, विशाल यादव, रचना सिवाकोटी, रेबिका नेपाली, प्रिति पासवान लगायतले प्रस्तुति दिएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads