search

spot_img
spot_img

७६ किलो गाँजासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले ७६ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

फागुन १४ गते १ बजे पर्सा जिल्लाको जीराभवानी गाउँँपालिका वडा नं.३ जितपुर स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले पैदल आइरहेका पटेर्वासुगौली गाउँपालिका वडा नं.४ भथौरा बस्ने वर्ष १९ को अर्जुन महतोलाई २३–२३ के.जी.का दुर्ई वटा पोका गरी जम्मा ४६ के.जी. गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही दिन नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौली खटिएको संयुक्त टोलीले पटेर्वासुगौली गापा–१ भाठा मन्दिरबाट शिकारीबास आउँदै गरेका पैदल सोही ठाउँको गदियानी बस्ने वर्ष ३० को असलम अन्सारीलाई ३० के.जी.गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवैजनामाथि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads