search

spot_img
spot_img

तीन महिलासहित ५४ जनाद्वारा रक्तदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ फागुन । हिलिङ टच स्पा एन्ड सलोनले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा सुभाष पटेल, राजकुमार पासवान, प्रेमनारायण नारायण राई, बिचन महतो, राकेश कुमार जैसवाल, विनीत अग्रवाल, सुरेश कुमार गोयल, दिपेन्द्र, अमन अग्रवाल लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका छन् ।
रोशन गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, एसपी गौतम मिश्र, सशस्त्र प्रहरीकाका प्रमुख एसपी राधेश्याम धिमाल, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, उद्योग बाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, धीरज दारूका, डा. नीरज सिंह, डा. रमेश अग्रवाललगायतको सहभागिता थियो । कार्यक्रममा रक्त संचार वीरगंजका जितेन्द्र कुशवाहा, राजन श्रीवास्तव, नमित चौरसिया लगायतका टिम द्वारा प्राविधिक सहयोग गरिएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads