search

spot_img
spot_img

चैत २६ र वैशाख ७ गते हुने आन्दोलनको तयारीमा उच्च मनोबलका साथ जुट्न राप्रपाको अपिल

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चैत २६ गते र वैशाख ७ गते गर्ने आन्दोलन तथा प्रदर्शनमा उच्च मनोबलका साथ जुट्न जनसमुदायलाई अपील गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गर्दै मा उच्च मनोबलसहित तयारीमा जुट्न अपिल गरेको छ । पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्ति र समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र आम जनसमुदायलाई राप्रपा हार्दिक अपिल गरेको राप्रपाले आज बसेको बैठकमा निर्णय गरेको छ । यसैगरी शुक्रवार काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य गरेको भन्दै निन्दा गरेको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजमा शिक्षक क्षमता अभिवृद्धिको लागि सम्मेलन

वीरगंज,२८ असार । काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा वीरगंजमा एक दिने शिक्षक सम्मेलन सम्पन्न भएको छ । क्लार्क रिसोर्टमा...

सम्बन्धित खबर

- Advertisement -neelambads