search

spot_img
spot_img

मशाल जुलुस प्रदर्शनको क्रममा घम्साघम्सी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ चैत । राष्ट्रिय बजरंग दलले आइतवार वीरगंजमा मशाल जुलुस निकालेको छ । राजसंस्था पुनरस्थापनाको माग गर्दै दलका अध्यक्ष राजु जैसवालको नेतृत्वमा घण्टाघर चौकमा मशाल जुलुस प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । बजरंग दल पर्साका अध्यक्ष विवेक सिन्हा लगायतले हिन्दू अधिराज्य कायम गर, ‘राजा आऊ देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’लगायत नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीसंग घम्साघम्सी भएको थियो । यसैगरी संयुक्त जनअFन्दोलन समिति, पर्साले पनि मशाल जुलुस प्रदर्शन गरेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads