search

११ किलोभन्दा बढी चरेससहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ चैत । इलाका प्रहरी कार्यालय, अमलेखगंजले ११ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ बाट हेटौडाबाट वीरगंज जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्रहरीले थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जवारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले मोटरसाइकलको सिटमुनी लुकाईछिपाई राखिएको लागु औषध चरेस ११.६८ किलो ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads