search

spot_img
spot_img

६ महिलासहित ६६ जनाद्वारा रक्तदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ चैत । शैक्षिक सहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ६ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् ।
शनिवार आयोजित कार्यक्रममा ज्ञानमाया रायमाझी, सार्दुल भट्टराई, सुबास सिंह, नवराज भट्टराई, नन्दन जौमार, डोई राज थपलिया, अञ्जली हुरो, मनमोहन शर्मा, अंकित साह, अजय प्रजापति, श्रीकृष्ण साह, रञ्जु हिरी, उदय कुमार, विराट सिंह, विजय श्रीवास्तव, शेखर सिंह, सुशान्त अधिकारी, सुजित कुमार, गणेश शाह लगायतले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले बताए ।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनिल रूँङटा, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, जिल्ला ट्राफिक पर्साका प्रमुख लोकराज भट्ट, वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं,पब्सन पर्साका अध्यक्ष सरोज चौधरी, नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका बृज किशोर पटेल, गिता मन्दीर सञ्चालक समितिका अध्यक्ष मदन गुप्ता, मनोज गुप्ता, डा.लक्ष्मी थापालगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

जापानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौँ, २४ असोजः आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर...

सम्बन्धित खबर

- Advertisement -neelambads