search

काव्या एकेडेमीको गल्र्स टिम विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज,२६ चैत । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन वीरगंज महानगरको आयोजनामा टी–२० महिला तथा पुरूष क्रिकेट प्रतियोगिता आज दोस्रो दिनको खेलमा काव्या एकेडेमीको गल्र्स टिमले वीरगंज गोल्डेन गेटलाई पराजित गरेको छ । हिजो मात्रै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर उक्त प्रतियोगिताको उदघाटन गरेका थिए। वीरगंज गोल्डेन गेटले पहिलो ब्याटिङ रोज्दै ७६ रन बनाएको थियो । काव्या एकेडेमीले ९ ओभर ३ बलमा जित हासिल गरेको थियो । खेलमा ३१ बलमा ३१ रन बनाउँदै काव्या एकेडेमीकी रागिनी चौरसिया वुम्यान अफ द म्याच घोषित भइन ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads