search

spot_img
spot_img

विद्युतीय सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ चैत । विद्युतीय सूरक्षा दिवसको अवसरमा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र द्वारा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वीरगंज वितरण केन्द्र पावरहाउस चौकबाट ब्यानर एवं प्लेकार्ड कार्ड सहित निकालिएको घन्टाघर पुगेर पुनः पावरहाउसमा पुगेर समापन भएको थियोे ।कार्यक्रममा विधुतीय उपकरणहरू बाट कसरी सूरक्षित हुने के कस्तो कार्य गर्दा राम्रो हुने विधुतीय दुर्घटना बाट कसरी जोगिने कुराहरूमा जोड दिएका थिए । वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

जनकपुर, २२ असोज : मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads