search

spot_img
spot_img

जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर टीमलाई १६५ रन अन्तरले पराजित गर्दै अल्पाइन मावि वीरगंज विजयी भएको छ ।
आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने रोहित यादवले ४१ बलमा ५५ रन बनाएका थिए ।
यसैगरी जम्मु काश्मिरले सबै विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच अल्पाइनका सोनु कुशवाहा घोषित भए । उनले ४ ओभरमा ६ विकेट लिएर १८ रन दिएको अल्पाइन माविका विनोद उपाध्यायले जानकारी गराउनु भएको छ ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वृक्षारोपण संरक्षणको लागि महानगरले जडान गरेको ३४ वटा पोल अज्ञात समूहले भत्कायो

वीरगंज, ५ साउन । वीरगंज महानगरपालिका वडा नं. १९ बिन्दवासिनीस्थित तिलावे नदीको किनारमा सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवद्र्धनका...

सम्बन्धित खबर

- Advertisement -neelambads