search

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका बीच एसइई परीक्षामा सामेल छात्राहरुको बिदाई कार्यक्रम गरेको छ ।
दामनको नामटारस्थित रुम्बा नाम्से होमस्टेमा एक कार्यक्रमको आयोजना गरी २०८१ सालको एसइई परीक्ष्Fामा सहभागी भएका विद्यार्थीहरुको बिदाइ तथा सम्मानमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
रुम्बा नाम्से होमस्टेमा भएको दुई दिने फेयरवेल कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरी विद्यार्थीहरुलाई होमस्टेबारे जानकारी पनि गराइएको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशक विनोद उपाध्याय, शिक्षकहरु श्यामसुन्दर सर्राफ, विनोद प्रसाद, वरुण निषाद, राकेश चौरसिया, अंकित कुमार, गौतम सर र छात्र–छात्राहरुको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads