search

spot_img
spot_img

एआइजी बढुवाका लागि सिफारिस

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ४ वैशाख : नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी हुनुहुन्छ ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ड्राइपोर्ट भन्सारमा पल्दारको मृत्यु

राधेश्याम पटेल वीरगंज, २० असोज । वीरगंज–२५ श्रीसियास्थित वीरगंज भन्सारमा मातहतको श्रीसिया सुक्खा बन्दरगाह महाशाखामा गएराति काम गरिरहेको अवस्थामा घाइते...

सम्बन्धित खबर

- Advertisement -neelambads