search

spot_img
spot_img

पिपिएलः बोल्ट्स र सुपरकिंग फाइनलमा

पढ्न छुटाउनुभयो ?

परवानीपुर,९ जेठ । वीरगंज–२१ पटेलनगरमा सञ्चालित पटेलनगर प्रिमयर लिगको फाइनलमा पटेलनगर बोल्ट्स र पटेलनगर सुपरकिंग भिडने भएका छन् । शुक्रवार विहान ७ बजेदेखि शुरु भएको पहिलो फाइनल खेलमा पटेलनगर बोल्ट्सले पटेलनगर वारियरलाई पारिजित गर्दै फाइनलमा पुगेका थियो भने साझ ४ बजेदेखि भएको दोस्रो सेमिफाइनल खेलमा पटेलनगर वारियरलाई पराजित गर्दै पटेलनगर सुपरकिंग फाइनलमा पुगका हुन् । यसअघि अंक तालिकमा पटेलनगर बोल्ट्स र पटेलनगर वारियर ३ वटा लिग चरणको खेलमा उत्कृष्ट १ र २ स्थानमा थिए । तसर्थ,पटेलनगर वारियरले दुई वटा सेमिफाइनल खेल खेल्ने अवसर पायो । तर पनि फाइनलमा पुग्न सकेन । हिजो साझ द अभेन्जर अफ पटेनलगनरलाई हराउँदै पटेलनगर सुपर किगले दोस्रो सेमिफाइनलमा आएको थियो । बिहीवार साझको खेलमा पटेनलगर सुपरक्रिंगका पिन्टु पटेल उत्कृष्ट खेलाडी घोषित भए भने शुक्रवार विहानको पहिलो सेमिफाइनल खेलमा पटेलनगर बोल्ट्सका कप्तान अर्जुन पटेल उत्कृष्ट खेलाडी भए ।त्यसैगरी,आज साझ सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सुपरकिंगका पिन्टु पटेल नै उत्कृष्ट खेलाडी घोषित भए । शिनवार दिउसो ३ बजेदेखि प्रतियोगिताको फाइनल खेल खेलाउने तालिका रहेको आयोजक पिपिएल आयोजक समितिले जनाएको छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ठोरीमा यौन धन्दाविरुद्ध महिलाहरु सक्रिय

वीरगंज, १५ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिकाका होटलहरूमा भइरहेको यौनधन्दा भइरहेको भन्दै स्थानीय महिलाहरू प्रतिवादमा उत्रिएका छन् । ठोरी...

सम्बन्धित खबर

- Advertisement -neelambads