वीरगंज ,९ जेठ । आज पनि वीरगंज र कलैयामा जारी मधेश क्रिकेट लिगमा ४ वटा खेल सम्पन्न भएको छ । वीरगंजको नारायणी क्रिकेट मैदानमा भएको सिरहा र पर्सा वीचको खेलमा सिरहाले ३१ रनले पर्साले पराजित गरेको छ भ ने अर्को खेलमा धनुषाले महोत्तरीलाई ९ विकेटले पराजित गर्दै विजयी भएको छ ।
सिरहा र पर्साको खेलमा पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा सबै ओभर खेल्दै कुल १५२ रन बनायो । त्यसैगरी,दोस्रो खेलमा पहिले ब्याटिङ गरेको महोत्तरीले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १०६ रन बनायो । १०७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको धुनषाले १४ ओभरमा १ विकेटको क्षतिमा ११० रन बनाएर खेल जित्यो ।
त्यसैगरी,कलैयाको बारा र सिरहा वीचको खेलमा बाराले ७४ रनले खेल जितेको छ भने अर्को खेलमा सप्तरीले रौतहतलाई ४ विकेटले पराजित गरहेको आयोजकले जनाएको छ । बारा र सिरहाको खेलमा बाराले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनायो,सिरहाले १३.४ ओभरमा सबै विकेट गुमाई जम्म ६७ रन मा त्रै बनाउन सक्यो ।त्यसैगरी, अर्को खेलमा पहिले ब्याटिङ गर्दै रौतहटले २० ओभरमा ६ विकेटको क्षतिमा १२७ रन बनायो १२८ रनको लक्ष्य लिएको सप्तरीले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएर खेल जित्यो । यो खेल बहुत रामोञ्चक भएको थियो ।

Facebook Comments Box