search

spot_img
spot_img

तेस्रो पचगावाँ गोल्डकपको उपाधि वीरगंज युथले उचाल्यो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ जेठ । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ मा आयोजित तेस्रो पचगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगंज युथ एकेडेमीले उचालेको छ । शनिवार भएको फाइनल खेलमा आरम्भ भेट्रान्स वीरगंजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वीरगंज युथ एकेडेमीले उपाधि जितेको हो । सखुवा प्रसौनी गाउँँपालिकाका अध्यक्ष यशवन्त यादवले उपाधि विजेता टिमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । समापन समारोहमा गाउँँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतो थारू, प्रधानाध्यापक शिवनाथ चौधरी, इलाका प्रहरी कार्यालय एकटांगाका प्रहरी नायब निरीक्षक नवराज घिमिरे, बुद्धिजीवी भूपदेव चौधरी, आयोजक मुनसन क्लबका अध्यक्ष रामनाथ चौधरीको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ड्राइपोर्ट भन्सारमा पल्दारको मृत्यु

राधेश्याम पटेल वीरगंज, २० असोज । वीरगंज–२५ श्रीसियास्थित वीरगंज भन्सारमा मातहतको श्रीसिया सुक्खा बन्दरगाह महाशाखामा गएराति काम गरिरहेको अवस्थामा घाइते...

सम्बन्धित खबर

- Advertisement -neelambads