search

spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा चोरी पैठारी गरिएको ७५ कार्टुन (७५०० गोटा) प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
बहुदरमाई नगरपालिका–५ डकैला चोक नजिक भारतबाट तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा ल्याइरहेको अवस्थामा प्रहरीले उक्त चल्ला फेला पारेको हो । नियन्त्रणमा लिइएको चल्ला आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नं. १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
पैठारी कार्यमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरू वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको समेत उनले जनाएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads