चट्याङ लागेर एक जनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)
रौतहट, १ असारः चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।
आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः