search

ठोरीमा यौन धन्दाविरुद्ध महिलाहरु सक्रिय

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिकाका होटलहरूमा भइरहेको यौनधन्दा भइरहेको भन्दै स्थानीय महिलाहरू प्रतिवादमा उत्रिएका छन् ।

ठोरी गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा रहेका खाजा–नास्ता खाने धेरै जसो होटलहरूमा खासगरी भारत, बिहारबाट आउने ग्राहकहरूलाई लक्षित गरेर होटल सञ्चालकले यौन धन्दा चलाइरहेको महिलाहरूको आरोप छ । महिलाहरूले इलाका प्रहरी कार्यालय ठोरीमा पुगेर पटक पटक उजुरी दिदाँपनि प्रहरीले चासो नै नलिएपछि गलत गतिविधि रोक्न महिलाहरू संगठीत आँफै अगाडि सरेका हुन् ।

यसैक्रममा ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा सञ्चालित यौन व्यवसायको विरोध गर्दै महिलाहरूले पुरूषहरूलाई पिटेर खेदेका छन् ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads