search

spot_img
spot_img

विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा लामो समय देखि फरार रहेका १२ जना प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको छ । असार १५ गते चालु मुद्दाहरूमा लामो समय देखि बारदात पश्चात फरार रहेका १२ जनालाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले सन्तलाल दास, कृष्ण प्रभात कुशवाहा, माला औसिदिन अंसारी, दिनानाथ न्यौपाने, पदम कुमारी थापा मगर, अजित राय, पुनदेव प्रसाद यादव, बिष्णु प्रसाद राउत कुर्मी, महन्त राउत अहिर, मोताहिर मियाँ दर्जी, मोसलिम मियाँ धुनिया, अनुठा चौधरीलाई बाराको विभिन्न स्थानबाट पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका...

सम्बन्धित खबर

- Advertisement -neelambads