search

spot_img
spot_img

जनमत पार्टीद्वारा तीनवटै तहका सरकारसंग पानी माग

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ असार । महिला जनमत संघ पर्साले आज वीरगंजको घन्टाघरमा जल सत्याग्रह कार्यक्रम गरेको छ । ‘पानी देउ या मारी देउ’ नारासहित जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, महिला नेतृ रम्भा मिश्रा, अनिता रौनियार, नजमा खातुन लगायतको उपस्थिति थियो। वीरगंजमा खानेपानी अभावप्रति तीन वटै तहका सरकारले आँखा खोल्नुपर्ने बताए । कार्यक्रममा वक्ताहरूले वीरगंजवासीलाई दैनिक खान, नुहाउन र जीवनयापन गर्न गाह्रो परेको उल्लेख गर्दै, सरकारलाई खानेपानी समस्या तत्काल समाधान गर्न माग गरे ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरू सम्मानित

वीरगंज, २८ असार । नेवा देयु दबु जिल्ला कार्यसमिति पर्साको आयोजनामा एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने पर्सा जिल्लाका...

सम्बन्धित खबर

- Advertisement -neelambads