search

लायन्स क्लबद्वारा सरसफाइ सामग्री प्रदान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ साउन । लायन्स क्लब अफ वीरगंज परिवारले मंगलवार पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ वीरगंज कुटुम्ब, एक्सिलेन्स, फ्रेन्डजोन, सर्वाेत्तम र सहयोगीले “प्लास्टिक झोला प्रयोग नगरौं”, “म मन्दिर फोहर गर्दिन” नारासहित प्लास्टिक मुक्त र सफा वातावरणवारे जनचेतना फैलाउने उद्देश्यले सामग्री वितरण गरिएको हो । कार्यक्रमका क्लबका अध्यक्ष नरोत्तम पाण्डे, बासु तिमल्सिना, कविता खड्का, श्याम गुप्तालगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads