जनकपुर–जयनगर रेल सेवा अब बेलुकी पनि

१ वैशाख, जनकपुरधाम । दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो । कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ […]