सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ । एसपी गौतम मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने बताए । प्रमुख अतिथि मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने […]

ठूलो परिमाणमा गाँजा, चरेससहित तीनजना पक्राउ

वीरगंज, २९ माघ/ ५५ किलो ९० ग्राम गाँजा, चरेससहित तीनजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते राति १०ः३० बजे इलाका प्रहरी कार्यालय, अमलेखगंजले जीतपुरसिमरा उपमनपा–२१ अमलेखगंजचोकमा चेकजाँच गर्दा वीरगंज जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चालकले दुई पोकामा रहेको २८ किलो गाँजा र मोटरसाइकल फालेर फरार भएको प्रवक्ता सापकोटाले बताए । यसैगरी, आज […]

के पुग्यो–के पुगेन ? ऐतिहासिक बस्ती शिकारीबास

राधेश्याम पटेल, परवानीपुर, २८ माघ/ पर्सा जिल्लाको ऐतिहासिक बस्तीको रूपमा चिनिन्छ– शिकारीवासलाई। ठोरी गाउँपालिका–३ स्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर जङ्गलभित्र पर्ने उक्त बस्तीमा ४३ वटा घर र करीब २५० जनसङ्ख्या छ।  नेपाल सरकारका पूर्वराजाहरू शिकार खेलेर बास बस्ने ठाउँको रूपमा  चिनिन्छ शिकारीबासलाई। अहिले सो ठाउँमा ४१ घर थारू समुदाय, एक घर उराव र एक घर […]

मुर्लीको बाटो फराकिलो गर्ने काम स्थगित

वीरगंज, २८ माघ । वीरगंज महानगरपालिका कार्यालयले वडा नं १२ र १३ मुर्लीमा सडक फराकिलो गर्ने कार्यलाई केही दिनको लागि स्थगित गरेको छ। महानगरले सूचना जारी गर्दै नक्शा पास नभएका तथा सडक सीमा मिचेर निर्माण भएको संरचनाहरू हटाउन यस अघि सूचना जारी गरेको थियो। सो सूचनाविरुद्ध हदिश मियाँ दर्जीसमेतले उच्च अदालतमा रिट दिएर अल्पकालीन अन्तरिम […]

महानगरका दुईवटा वडा अझै डुबानमा

प्रस, परवानीपुर, २८ माघ/ वीरगंज महानगर–२४ र २६ का जनप्रतिनिधि, किसानहरूले सोमवार पत्रकार सम्मेलन गरी अहिलेसम्म सो वडाको पानीको निकास नहुँदा बालीहरू प्रभावित भएको जानकारी गराएका छन्।  आज पत्रकार सम्मेलन गरी वडा नं २६ का कावा अध्यक्ष प्रदीप पटेल, वडा नं २४ का किसान रमाशङ्कर दुबेले दुवै वडाको सयौं बिघा जग्गा अहिले पनि पानीको निकास […]

हाडजोर्नी फ्याक्चर्स व्यवस्थापनसम्बन्धी तालीम सम्पन्न

वीरगंज, २८ माघ । एओ एलायन्स नेपालको आयोजनामा वीरगंजमा दुई दिने हाडजोर्नी फ्याक्चर्स व्यवस्थापनसम्बन्धी तालीम सम्पन्न भएको छ। सीता सुपरस्पेशलिसिलिटी हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा आयोजित तालीमको उद्घाटन एओ एलायन्सका अध्यक्ष्F प्राडा रमेशप्रसाद सिंहले गरेका थिए। अस्पतालको शल्यक्रिया कक्षमा हाडजोर्नी फ्याक्चरलाई कसरी जोड्ने, रक्तप्रवाह प्रणाली कसरी राम्रो बनाउने र बिरामीलाई चाँडै हिंड्डुल कसरी गराउनेजस्ता […]

परवानीपुर गोल्डकपः वीरगंज युनाइटेड विजयी

परवानीपुर, २८ माघ/ त्रिशक्ति सिमेन्ट चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत सोमवार तेस्रो दिनको खेलमा वीरगंज युनाइटेड क्लब विजयी भएको छ।  जनकपुर स्पोट्र्स क्लबलाई एकको विरुद्ध दुई गोल गर्दै वीरगंज युनाइटेडले जीत हासिल गरेको हो। खेलमा जनकपुर स्पोट्र्स क्लबका गोलरक्ष्Fक सागर मगर ‘म्यान अफ द म्याच’ घोषित भए र उनलाई समाजसेवी जालन्धर पटेलले रु पाँच […]

सिपिएलमा बिर्ता राइडर, चैनपुर इगल विजयी

परवानीपुर, २८ माघ/ बारा, परवानीपुर गाउँपालिका–४ चैनपुरमा वडा कार्यालयको सहयोगमा जारी चैनपुर प्रिमियर लिग (सिपिएल)मा आइतवार सम्पन्न दुईवटा खेलमा बिर्ता राइडर र चैनपुर इगल विजयी भएका छन्। चैनपुर राइडरले चैनपुर क्यापिटललाई पराजित गरेको थियो। सो खेलमा चैनपुर राइडरका अरबाज अलि ‘म्यान अफ द म्याच’ घोषित भएका छन् भने दोस्रो खेलमा शिवपुर टाइगर र चैनपुर इगल […]